न्यूयोर्क टाइम्स

श्रीलंकाको नयाँ जातीय तनाव

गत आइतबार इसाई धर्मावलम्बीहरूको पर्व इस्टरका दिन श्रीलंकाको राजधानीमा शृंखलाबद्ध बम विस्फोट भयो  । जातीय द्वन्द्वको लामो इतिहास भोगेको यो मुलुकको शान्तिलाई उक्त शृंखलाबद्ध विस्फोटले भंग गरिदिएको छ  ।

फिफासँग टक्कर लिंँदै यूईएफए

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले दुई नयाँ प्रतियोगिताको योजना बुनेका छन्  । यसले अहिलेको विश्व फुटबल जस्तो छ, त्यसमा ठूलै परिवर्तन ल्याउने छ  ।

दुई खुट्टा भाँचिएको अर्जेन्टिना

पक्कै पनि अर्जेन्टिनाका लागि यो भन्दा खराब त अरू हुनै सक्दैन । विश्वकपको आफ्नो पहिलो खेल सानो न सानो आइसल्यान्डविरुद्ध थियो । त्यसमा टिमका कप्तान र स्टार खेलाडी लियोनल मेसी पेनाल्टीबाट गोल गर्न चुके, नतिजा अर्जेन्टिना बराबरीमा रोकियो । बिहीबार राति सन् २०१४ को उपविजेताका लागि अझ खराब भयो, साँच्चै धेरै खराब ।

आयातित विश्वकप टिम

मिडफिल्डर सफयान अम्रबाटसँग कुरा गर्नु अगाडि नै रुड गुलिट लगभग निश्चित भइसकेका थिए, उनलाई फकाउन सकिने छैन । यी २१ वर्षीय अम्रबाट निकै राम्रा प्रतिभा हुन् । उनले चाहेको भए, सजिलै नेदरल्यान्ड्सका लागि खेल्न सक्थे ।

मेक्सिकोको मानसिक युद्ध

विश्वकपमा यो कथा हो, निरन्तर समान प्रदर्शनको । तर, यसमा मेक्सिकोलाई अब रुचि हुने छैन । लगातार छ विश्वकप भएको छ, मेक्सिकोले आफ्नो टिम पठाइरहेको । ती सबै विश्वकपमा मेक्सिको नकआउट चरण पनि पुगेको छ ।

न्यूयोर्क टाइम्सका लेखहरु :

१० मिनेटको ‘निसाफ’

एक ४२ वर्षीय महिलाले इस्लामिक स्टेटलाई सहयोग गरेको सम्बन्धी आफूविरुद्धका आरोपको प्रतिरक्षा गर्न जम्मा २ मिनेट समय पाइन् ।