२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लालप्रसाद शर्मा

लालप्रसाद शर्माका लेखहरु :

प्रदेशलाई कम भएको अधिकार केन्द्रसँग माग्‍नु पर्छ : प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संघीय प्रणालीको मर्मअनुसार प्रदेश सरकारलगायत संरचनालाई अधिकार कम भएकोले केन्द्रसँग माग गर्नुपर्ने अवस्था देखिएको बताएका छन् । यसका लागि प्रदेश प्रमुख, मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ताको कार्यालयलगायतका संरचनाको राष्ट्रिय सम्मेलन हुनुपर्ने उनको भनाइ थियो । 

गण्डकीमा दोहोरियो काठमाडौंको राजनीतिक दाउपेच : संसदमा विश्वास नपाएका मुख्यमन्त्री गुरुङले गरे बहुमतको दावी 

प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले फेरि बहुमत दावी गर्दै प्रदेश प्रमुख समक्ष गएका छन् । उनी राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको पत्रसहित गएका हुन् ।