लालप्रसाद शर्मा

कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी [अपडेट]

प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र २ मा नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार ३९४ मत ल्याइ विजयी भएकी छिन् । उनले ८ हजार ४०३ मतान्तरले विजयी भएकी हुन् ।

सीमाबारे सरकारले सार्थक पहल नगर्दा कांग्रेसले आशंका गरेको हो : प्रवक्ता शर्मा

कांगेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा भारतले नक्सा बनाएको भन्ने सभापति शेरबहादुर देउवाको आरोपलाई पार्टी र सभापतिको ‘आशंका’ मात्रै रहेको बताएका छन् । शनिबार पोखरामा आयोजित चुनावी सभामा सभापति देउवाले प्रम ओलीमाथि उक्त आरोप लगाएका थिए । 

गण्डकी स्नातक शिक्षामा गन्तव्य

कानुन व्यवसायी बन्ने उद्देश्यसाथ पर्वतको कुश्मा नगरपालिका–१० की प्रतिभा लामिछानेले पोखराको पृथ्वीनारायण क्याम्पसमा बीएएलएलबी पढ्नका लागि फाराम भरेकी छन् ।

नयाँ संरचनामा रनभुल्ल

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत आवमा कुल बजेटको ८० प्रतिशत खर्चने उद्घोष गरेका थिए तर ५८.११ प्रतिशत (२४ अर्ब २ करोड) भन्दा खर्च हुन सकेन । त्यसपछि उनले कर्मचारी अभाव, प्रादेशिक कार्यालय (संरचना) समयमै स्थापना नहुनु, शून्य अवस्थाबाट काम गर्नुपर्नेजस्ता कारण औंल्याए । 

सत्ता-प्रतीपक्षको मिलेमतोमा भ्रष्टाचार– थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा व्यापारी, प्रशासन र राजनीतिक नेताको त्रिकोणात्मक गठनबन्धन सिर्जना गरी देशमा ब्रम्हलुट भइरहेको बताएका छन् । उनले मुलुकमा बिकराल बन्दै गएको भ्रष्टाचारमा सत्ता र प्रमुख प्रतीपक्षको मिलेमतो भएको दाबी गरे । 

लालप्रसाद शर्माका लेखहरु :

विदेशीको 'ओभरस्टे’ चक्कर

घटना १– शरणार्थी बताउँदै वर्षौंदेखि लेकसाइडमा बस्दै आएका जर्मन नागरिक लुजिफर प्लेज पक्राउ परे । भिसालगायत ट्राभल्स कागजात नभएका उनले सर्वसाधारणलाई धम्क्याउने, गालीगलौज गर्ने र मागेर गुजारा चलाउँदै आएका थिए । 

१९ प्रतिशत मात्रै बजेट खर्च

चालु आर्थिक वर्षका लागि बजेट ल्याउँदा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ निकै उत्साहित देखिन्थे । साउनमा कर्मचारी आउलान, भदौसम्ममा प्रदेश मातहतका कार्यालय संचालन होलान र ढिलोमा असोजबाट बजेट कार्यान्वयन होला भन्ने उनलाई लागेको थियो । त्यही भएर मुख्यमन्त्री गुरुङले भन्दै आएका थिए, ‘८० देखि ९० प्रतिशत् बजेट कार्यान्वयन हुन्छ ।’

५ वर्षपछि काममा फर्किए ठेकेदार

यहाँको एक मोटरेबल पुल अलपत्र छाडेर भागेका ठेकेदार ५ वर्षपछि काममा फर्किएका छन् । आरुघाट गाउँपालिका–४ थुमिस्थित सोती खोलामाथिको पुल निर्माणको जिम्मा रायमाझी इसान जेभीले पाएको थियो । 

प्रदेशसभा बैठक : सुर्तीजन्य पदार्थमाथि कडाइ

संघीय सरकारले विभिन्न समयमा सुर्तीजन्य पदार्थमा गर्दै आएको कडाइलाई निरन्तरता दिँदै गण्डकी प्रदेश सरकार अझ कडा हुने देखिएको छ ।

'रेव' पार्टीबाट ५८ पक्राउ

गाँजा, चरेसलगायत लागूऔषधसहितको एक पार्टीमा संलग्न नेपाली र विदेशी पर्यटकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १६ नेपाली र ४२ विदेशी पर्यटक छन् ।