बसन्त प्रताप सिंह

बसन्त प्रताप सिंहका लेखहरु :

बझाङमा झडप रोक्न हवाइ फायर गर्दा प्रहरी घाइते

बझाङको छविस पाथिभेरा गाउँपालिका - १ गुरेलथुमको मष्टा प्रावि मतदान केन्द्रमा दलका कार्यकर्ताहरूबीच भएको झडप रोक्न हवाइ फायर गर्ने क्रममा प्रहरीलाई गोली लागेको छ । हवाइ फायर गर्ने क्रममा गोली लागी एक प्रहरी हवल्दार घाइते भएका छन् ।