डा. रामेश कोइराला

प्रधानमन्त्रीजी, मुटु नभएको को हो ?

यसै पनि म जनता हुँ, र थप, म मुटुको उपचार गर्ने कर्म गर्छु । तसर्थ मलाई थरीथरीका मुटुबारे थाहा हुनु स्वाभाविकै हो । मकहाँ आआफ्ना मुटुको हालत के–कस्तो छ भनेर जँचाउन आउनेको मात्र हैन, सहकर्मीहरूमार्फत अन्य महानुभावको मुटु (र त्यसैका आधारमा सामान्यतया मन पनि) को हालतबारे पनि मलाई धेरथोर जानकारी भइरहेकै हुन्छ ।

डा. रामेश कोइरालाका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।