१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दीर्घराज उपाध्याय

दीर्घराज उपाध्यायका लेखहरु :

कटासे लाइभ

पारि बर्दिया । वारी कटासे । बीचमा कर्णाली नदी । कटासेसँगै जोडिएको कुलारिया कुलो । दक्षिणतिर बग्ने जमरा । पूर्व–पश्चिम राजमार्गबाट करिब २/३ किलोमिटर दक्षिणमा पर्ने कटासे, जतिबेला राजमार्ग बनिसकेको थिएन, निकै गुलजार थियो । कटासे बजार त्यतिबेला सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाका लागि व्यापारिक केन्द्र थियो, जहाँ नुनदेखि सुनसम्मै पाइन्थ्यो ।

‘भोट हाल्या चामल पाइन्या हो कि नाइँ’

२०६४ सालमा मुलुकमा संविधानसभाको पहिलो निर्वाचन हुँदै थियो । त्यसको केहीअघि म बाजुराका विकट गाउँहरू रुगिन, बिछ्या र कोल्टी पुगेको थिएँ । उद्देश्य थियो- निर्वाचन तयारी, सुरक्षा अवस्था र संविधानसभा निर्वाचनलाई लिएर आम मान्छेको धारणा बुझ्नु । र, रिपोर्टिङ गर्नु ।

नयाँ पार्टीहरूको अग्निपरीक्षा

अपराधीहरूलाई कारागारसम्म गएर भेट्ने तथा रिहाइ गराउन कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउने ? निर्लज्ज कुर्सी मोहको पराकाष्ठा ! विधिको शासनलाई आफूअनुकूल नचाउन दिइनु हुँदैन । देशलाई दुर्घटनाबाट बचाउन नागरिक विरोध आवश्यक छ । तत्काल यो अध्यादेश सच्याइयोस्/खारेज गरियोस् ।’

छाङरु जोगाउने आमाहरू

छाङरुकी सरु बोहरा सात दशक टेक्दैछिन् । सन्तान हुर्काइसकेकी उनी आराम गरेर बस्नुपर्ने बेला एकतमासले सुइरो चलाउँदै स्वीटर बुनिरहेकी छन् । जेठा छोरा नरेशसिंह बोहरा काठमाडौंमा छन् । जो लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । दुई छोरा सपरिवार अमेरिकामा छन् । सरु भने पतिसँगै छाङरुमै बस्छिन् ।