अमलटारीमा गैंडासँग जम्काभेटफाल्गुन ६, २०७९अघिल्लो बुधबार साँझ सहकर्मी सुरज कुँवरले 'वन्यजन्तुको फोटो खिच्न जाने' हो भन्दै फोन गर्नुभयो । चितवन राष्ट्रिय निकुञ्जको अमलटारीबाट जिप सफारी सुरु हुने भएकाले उहाँलाई प्रस्ताव आएको रहेछ । संग्रह सेयर