१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

शब्द, तस्बिर:अंगद ढकाल

शब्द, तस्बिर:अंगद ढकालका लेखहरु :

अमलटारीमा गैंडासँग जम्काभेट

अघिल्लो बुधबार साँझ सहकर्मी सुरज कुँवरले 'वन्यजन्तुको फोटो खिच्न जाने' हो भन्दै फोन गर्नुभयो । चितवन राष्ट्रिय निकुञ्जको अमलटारीबाट जिप सफारी सुरु हुने भएकाले उहाँलाई प्रस्ताव आएको रहेछ ।