रत्नमणि नेपाल

विमर्श : के हो बीपी चिन्तन?

बीपी कोइरालापछिको समय जति तन्किँदो छ त्यति नै उनको विचारक व्यक्तित्व स्वीकार्य हुँदै गएको देखिन्छ  । बीपी विचारका नयाँ पोयाहरू पनि खोलिँदै गएका छन्  ।

नेपाली आधुनिकताको खोजी

गत फागुन ४ र ५ गते प्रदेश नं १ को राजधानी विराटनगरमा एक महत्त्वपूर्ण विराट लेखक सम्मेलन आयोजना गरियो । कुनै पनि सम्मेलन नाममा विराट वा बृहत् राख्दैमा महत्त्वपूर्ण हुने होइन । तर, उक्त साहित्यिक सम्मेलन भने कतिपय अन्य अर्थमा ऐतिहासिक हुन गएको देखिन्छ ।

नव–चिन्तनका अभियन्ता

जब म इन्द्रबहादुर राईको सानिध्यता पाउँथे केही न केही नयाँ कुरा सिक्ने या सुन्ने मौका मिल्थ्यो । यस्तो लाग्थ्यो उनीको मस्तिष्क नै चिन्तन र विचार निमार्णका लागि बनेको हो । त्यसो त उनले वासी विचारहरूसँगै विद्रोह गरेर नेपाली साहित्यमा तेस्रो आयामको वैचारिक मार्ग प्रक्षेपण गरे ।

कोरियामा साहित्य–संस्कृति बहस

सम्मेलन परिदृश्यनेपाली लेखक संघ र दक्षिण कोरियाको युरासिया कल्चर फोरम नामक दुई संस्थाबीच कला संस्कृति आदानप्रदानको पछिल्लो कडी गत जुलाई १५ सोलमा आयोजित अन्तर्राष्ट्रिय साहित्य सम्मेलन बन्यो ।

रत्नमणि नेपालका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।