२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

टीकाप्रसाद भटट

टीकाप्रसाद भटटका लेखहरु :

बाेधिचित्तले भाउ नपाउँदा किसान चिन्तित

केही वर्षअघिसम्म महँगो मूल्यका कारण बोधिचित्तको दाना बिक्री वितरण कार्यमा आपराधिक गतिविधि समेत हुने गर्थे । युवाहरु परिचालन गरी बोधिचित्तको दाना लुटपाट गर्ने, बिचौलियाबीच नै झगडा हुनेजस्ता घटना बढेपछि रुख कुर्नका लागि २४ सै घण्टा पाले राख्ने गरिन्थ्यो । किसानलाई चोरीको चिन्ता हुन्थ्यो ।