नारायण न्यौपाने, रासस

नारायण न्यौपाने, राससका लेखहरु :

उपप्रधानमन्त्री पोखरेल भन्छन्, 'सुन शिरानी हालेर नून खोज्ने कर्णालीवासी विकटका बासिन्दा हुँदैनन्'

भूगोलका हिसाबले मुलुककै ठूलो डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ छलगाड दोभानमा मंगलबार आयोजित समारोहमा नेपाली सेनाले खनेको जाजरकोट–दुनै सडक मार्गको उद्घाटन गरेसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको औपचारिक घोषणा गरिएको हो ।