मोहिनी मिश्र/रासस

वर्षान्त २०१९ : भारतमा घटेनन् बलात्कारका मुद्दा 

भारतको हैदराबाद सहरमा २७ वर्षीया महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ । भारतीय सांसद जया बच्चनले संसद्‌मा बोल्दै ती व्यक्तिलाई सार्वजनिक स्थलमा राखेर मार्नुपर्ने माग गरे । सामूहिक बलात्कार र हत्याका घटनाको त्यस संसद् बैठकमा विभिन्न राजनीतिक दलका कैयौँ सांसदले निन्दा गरे । हराइरहेकी ती पशु चिकित्सकको जलेको शरीर फेला परेपछि भारतभरी विरोध भएको थियो ।  

मोहिनी मिश्र/राससका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।