सुशील दर्नाल/रासस

सुशील दर्नाल/राससका लेखहरु :

बढ्दो ‘स्केट’ मोह

ग्रान्ड एकेडेमी, कुमारीपाटीमा कक्षा १२ मा अध्ययनरत लोरिन बान्तवा राईको सानैदेखिको चाहना हो— स्केट खेलाडी बन्ने । बिहान १२ बजे कलेज सकेर घर फर्किएपछि उनी स्केट अभ्यासका लागि दिनैभरि डल्लुस्थित स्केट पार्कमा व्यस्त हुन्छिन् ।