२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कृष्ण अचार्य

कृष्ण अचार्यका लेखहरु :

‘नेपालको विकासमा जलवायु सिर्जित समस्या सामना गर्न एडीबीले भूमिका खेल्छ’

सन् २००५ देखि ग्रामीण विकास विशेषज्ञका रूपमा एसियाली विकास बैंक (एडीबी) मा कार्यरत आर्नो कोस्वा नेपाल नियोगका राष्ट्रिय निर्देशक हुन् । ०७८ असारदेखि नेपालमा कार्यरत फ्रेन्च नागरिक कोस्वा एडीबीको ५६औं वार्षिक बैठकमा सहभागी भएर नेपाल फर्किएका छन् ।