राजाराम पौडेल

सानी परी र सानो बाबु

पोखरा फलेपाटनकी अर्पणा मिश्र सानी परी पोखरा २०१९ बनेकी छन् । पोखराको सेन्ट मेरिज स्कुलमा ५ कक्षामा अध्ययनरत उनले २२ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जितेकी हुन् । उपाधि विजेता बनेकी उनले प्रतियोगितामा भाग लिएर आफ्नो व्यक्तित्व र नेतृत्व विकासमा सघाउ पुगेको बताइन् ।

चित्र कोर्दै विद्यार्थी

आफ्नो कला चित्रमार्फत् प्रस्तुत गर्दै आएका बालबालिका प्रतियोगितामा भाग लिन पाउँदा उत्साहित थिए  । उनीहरूले बनाएको चित्रको मूल्यांकन चित्रकार एवं कार्टुनिस्ट दुर्गा केसीेले गरिरहेका थिए  ।

को को भए ट्यालेन्ट ?

स्टेजमा पुगेर दर्शकमाझ प्रस्तुति राख्न पाउँदा बालबालिका उत्साहित थिए  । दर्शकका रूपमा आफ्ना साथी र अभिभावकलाई पाएका थिए  ।

रमाइलो होली

रंगीविरंगी अनुहार, हातहातमा रंग  । कसैसँग पिचकारी, कसैसँग सफा पानी भरिएका बेलुन  ।

सानाको तयारी

(पोखरा) - फुटबल खेल्न मज्जा आउँछ ? सबैको एकै स्वरमा उत्तर आयो– ‘मज्जा आउँछ  । ’ शनिबार पोखरा रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडीसमेत रहेका प्रशिक्षक राजेन्द्र तामाङ यसै गरी हौस्याउँदै थिए  ।

राजाराम पौडेलका लेखहरु :

पुतली संग्रहालय

योहो अन्नपूर्ण प्राकृतिक–ऐतिहासिक संग्रहालय  । कास्की जिल्लाको पोखरा महानगरपालिका १ भीमकालिपाटन बगरमा रहेको यो संग्रहालयलाई पुतली संग्रहालय भनेरसमेत चिनिने गरिन्छ  ।

नयाँ प्रतिभा

 विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन न्यु ग्यालेक्सी स्टार प्रतियोगिता आयोजना गरिएको छ  । प्रतियोगितामा लिटिल स्टार र स्कुल स्टारतर्फ गरी ५१ विद्यार्थी सहभागी थिए  ।

प्रदर्शनीसँगै प्रतिस्पर्धा

प्रदर्शनीमा लहरै मिलाएर राखिएका विभिन्न चित्रकला । हरेक कृतिले कला पारखीलाई तानिरहेझंै । यस्तै माहोल थियो– पोखरा आर्ट ग्यालरी महेन्द्रपुलमा आयोजित आठदिने राष्ट्रिय कला प्रदर्शनीमा । शान्ति, पर्यटन र कला प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा सातै प्रदेशको प्रतिनिधित्व थियो ।

सानी परी, सानो बाबु

पोखरामा आयोजित १४ औं संस्करणको ‘सानी परी एन्ड सानो बाबु’ पोखरा अन्तर्गत सानो परी पोखराको उपाधि विन्ध्यावासिनी पोखराकी प्रार्थना रेग्मीले जितेकी छन् ।