१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दोहा

दोहाका लेखहरु :

सन फरक रूपमा देखिने

दक्षिण कोरियाली प्रशिक्षक पाउलो बेन्टोले घानाविरुद्ध सोमबार हुने खेलमा फरक सन ह्वेङ–मिन देखिने दाबी गरेका छन् । विश्वकप २०२२ को पहिलो खेलमा सन फेस मास्क लगाएर उत्रेका थिए । समूह ‘एच’ मा उरुग्वेविरुद्ध गोलरहित बराबरीमा टुंगेको खेलमा उनी मास्क लगाएर उत्रेका थिए । यस महिनाको सुरुमा टोटेनहमका लागि खेल्ने क्रममा उनको बायाँ आँखाको वरिपरि चोट लागेको थियो ।

यस्ता छन् ठूला अप्रत्याशित नतिजा

साउदी अरेबियाले अर्जेन्टिनालाई हराएर मंगलबार विश्वकपकै सबैभन्दा ठूलो अप्रत्याशित नतिजा रचेको छ । दक्षिण अमेरिकी बलियो टिम अर्जेन्टिना त्यस खेल हार्छ भनेर सम्भवत: कसैले सोचेका थिएनन् होला ।

अन्तिम समयमा जाग्यो डच

अन्तिम समयमा गरेको दुई गोलमा नेदरल्यान्ड्सले सोमबार अफ्रिकन च्याम्पियन सेनेगलमाथि २–० को जित हात पारेको छ । यसले समूह ‘ए’ मा लुइस भान गालको टोलीलाई सानदार सुरुआत दिलाएको छ ।