बुद्धिसागर

प्रोजेक्टर

दाेस्रो गल्लीमा मान्छे त्यति आवतजावत गरिरहेका थिएनन्  । तीन जना केटा अँध्यारोमा छेलिएका थिए  ।  तिनले मेरो हात च्याप्प समाए, ‘पैसा ल्याइस् ?’‘अँ,’ म चुइकिएँ । ‘कति ?’ ‘दुई सय ।’ ‘ल आइज’ भन्दै उनीहरू भर्‍याङ उक्लिए । म पछि लागें । मेरो मन रमाइरहेको थियो किनभने म फिलिमको प्रोजेक्टर किन्दै थिएँ, पूरै दुई सयमा ।

बुद्धिसागरका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।