१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विप्लव भट्टटराई

विप्लव भट्टटराईका लेखहरु :

इलाममा जिप दुर्घटना, ३ जनाको मृत्यु

माङसेबुङ गाउँपालिका २ दहगाउँमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र इलामको माङसेबुङ गाउँपालिका ६ का ५० वर्षीय जयकुमार राई छन् ।