जीतेन्द्र साह

जीतेन्द्र साहका लेखहरु :

कोरोनाले छठ व्रतालुको सोच बदलियो

नदी, खोला एवं नहर किनारमा ठाउँ अभाव हुन थालेपछि केही व्रतालु परिवारले घरबाटै सूर्य उपासनको पर्व मनाउँदै आइरहेका छन् । तर कोरोना कहरले यसपालि धैरेले घर र वरपरको खाली ठाउँमा कृत्रिम पोखरी खनेर अर्घ्य दिँदै छठ विधि पूरा गरे ।