सुरेश पौडेल

सुरेश पौडेलका लेखहरु :

१०१ वर्षअघिको त्यो आरोहण

सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथा चुचुरोमा पुगे । उनीहरुअघि सर्वोच्च शिखरमा कोही पुगेका थिए कि थिएनन् ? यो प्रश्नको जवाफ बेलायती नागरिक जर्ज मेलोरीसँग हुन सक्थ्यो । किनकि त्यसको २९ वर्षअघि उनी सगरमाथाको हिउँमा हराइसकेका थिए । उनको अपुरो सगरमाथा–कथामा मन्थन गरौं: