१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बालकृष्ण कट्टेल

बालकृष्ण कट्टेलका लेखहरु :

पोखरी आफैं धमिलिँदैन

अमला खाएपछि पानी पनि खानु, मुख गुलियो हुन्छ,’ टेकनाथले दिएको अमला सुरक्षाले मुखमा हाल्दै गर्दा, टेकनाथ बोल्यो, ‘अमिलोलाई गुलियो बनाउने चिज पनि हुन्छ भन्ने बिर्सनु हुन्न ।’

कारकाँदो तल्तिरकी धम्बोझी

सम्झूँसम्झूँ लागेको बेलाकसरी सम्झन्छ होलाकारकाँदोले धम्बोझीलाई ?भेटूँभेटूँ लागेको बेलाकुन बाटो हिँडेर जान्छ होला धम्बोझी कारकाँदो भेट्नलाई ?कारकाँदो–धम्बोझीलाई नै लाग्न थालेछ –आएका सबै सम्झनाले लागेका सबै रहरहरु मेटाउँदैनन्हिँडेका सबै बाटोलेचाहेका सबैलाई भेट्टाउँदैनन् !