तेह्रथुम

तेह्रथुमका लेखहरु :

निवर्तमान पालिका अध्यक्ष वडा सदस्यमै पराजित

आठराई गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर लिम्बू वडा सदस्यमा पराजित भएका छन् । २०७४ मा ३ हजार ८ सय ७४ मत ल्याएर नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका लिम्बू यसपटक भने वडा सदस्यमा पराजित भएका हुन् ।