२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कास ..

कास ..का लेखहरु :

टाइगर प्यालेस रिसोर्टको सेयर खरिद–बिक्री सम्झौता बदर

टाइगर प्यालेस रिसोर्टको सेयर खरिद–बिक्रीको करार सम्झौता जिल्ला अदालत रूपन्देहीले बदर गरिदिएको छ । अदालतको अपहेलना गरेको भन्दै टाइगर वान प्रालि र सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिलाई ३/३ हजार रुपैयाँका दरले जरिवाना गर्ने आदेशमा उल्लेख छ ।