२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दीपेन्द्र बडवाल

दीपेन्द्र बडवालका लेखहरु :

भैरहवालाई अन्तर्राष्ट्रिय सहर बनाउँछौं : गृहमन्त्री खाँण

गृहमन्त्री तथा रुपन्देही–३, का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाँणले रुपन्देही सदरमुकाम भैरहवालाई अन्तर्राष्ट्रिय सहरका रुपमा विकसित गरिने बताएका छन् । त्यसका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरेर आर्थिक केन्द्र बनाइने बताएका हुन् ।