भुवन ढुंगाना

भुवन ढुंगानाका लेखहरु :

हीर दुःखान्त

लेखक तेहमिना दुर्रानीको उपन्यास ‘ब्ल्यासफेमी’ अनुवाद गर्दाको कथा हो यो । किताबमा लेखिएका अकल्पनीय घटना पढिरहँदा मलाई मानसिक तनाव भयो । र, कतिपटक अनुवाद नगरौं–नगरौं लागिरह्यो ।

नेहरूको सेरवानीमा रातो गुलाफ

कवि गुरु रवीन्द्रनाथ ठाकुरको निबन्धसंग्रह ‘घरे बाहिरे’ बाट प्रभावित भएर अमर्त्य सेनले ‘होम इन द वर्ल्ड’ संस्मरण लेखे । त्यो पुस्तक पढिसकेपछि मलाई पनि आफू तीन वर्ष बसेको/पढेको शान्ति निकेतनमाथि केही लेख्न मन लाग्यो । रवीन्द्रनाथलाई नदेखे पनि उनले नामकरण गरिदिएका अमर्त्य सेनलाई भने मैले देख्ने, भेट्ने मौका पाएँ । त्यो सन्दर्भ यस्तो छ ।

मकलको आगो र फुलमार चुरोट

लक्ष्मीप्रसाद देवकोटाको भदौ २९, २०१६ सालमा निधन भएको थियो । म त्यसबखत विरानगरमा कक्षा ८ मा अध्ययनरत थिएँ । त्यसदिन स्कुलमा छुट्टी भएको थियो ।