कुलचन्द्र न्यौपाने

मेडिकल खरिद प्रकरणमा अनियमिता : कांग्रेस नेतृत्व मौन !

स्वास्थ्य सामग्री खरिद प्रकरणमा देखिएको अनियमितताप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस मौन  देखिएको छ। 

बाँके घटनामा स‌ंलग्नलाई कारबाही नगरे संसद् ठप्प : कांग्रेस

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी नेताहरूमाथि आक्रमण गर्नेलाई कारबाही नभए संसद् ठप्प पार्ने बताएका छन् । नेपालगन्जमा शनिबार कार्यकर्ता भेटघाटमा उनले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा नियोजित ढंगले आक्रमण भएको बताए ।

सत्य निरूपणमा 'समझदारी’

सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसले सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठलाई ल्याउने अनौपचारिक समझदारी गरेका छन् । अर्को बेपत्ता छानबिन आयोगमा भने पुरानै पदाधिकारीलाई दोहोर्‍याउने पक्षमा नेताहरू देखिएका छन् ।

जयशंकरलाई बधाई दिँदा देउवा आलोचित

चारपटकसम्म प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले कूटनीतिक ‘प्रोटोकल’ ख्याल नगरी भारतीय विदेशमन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाएको भन्दै पार्टीभित्र आलोचना भएको छ । 

केसीको समर्थनमा एकातर्फ नागरिक अगुवाको भद्र प्रदर्शन, अर्कोतर्फ तरुण दलको उग्र प्रदर्शन

चिकित्सा शिक्षा र सेवा सुधारका लागि २२ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा बृहत प्रदर्शन भएको छ ।

कुलचन्द्र न्यौपानेका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।