कान्तिपुर संबाददाता

वीपी प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्रप्रसाद दाससहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान खरिदमा अनियमितता गरेको आरोपमा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्रप्रसाद दासलगायत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

डुबेर मृत्यु

बेग्लाबेग्लै घटनामा कुलामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका १ का ४ वर्षीय चिरञ्जीवी रावतको जमरा कुलोमा डुबेर आइतबार मृत्यु भएको हो।

कान्तिपुर संबाददाताका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।