कान्तिपु संवाददाता

लागूऔषधसहित एक पक्राउ 

पश्चिम नवलरासीमा प्रहरीले लागूऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बुधबार बेलुका सरावल गाउँपालिका–४ ललितपुरस्थित भित्री सडकमा चेक गर्ने क्रममा बर्दघाट नगरपालिका १३ का ५९ वर्षीय सुरेन्द्र चमारलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको गरेको हो । 

कान्तिपु संवाददाताका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।