२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मोहन बुुढाऐर

मोहन बुुढाऐरका लेखहरु :

बाढीका कारण भजनीका ५ सय परिवारको फेरि सडक र विद्यालयमा बास  

दसैंको दिनदेखि अविरल परेको वर्षाले कैलालीको बाढीग्रस्त क्षेत्र भजनीका बासिन्दा पुन: प्रभावित भएका छन् । अघिल्लो पटकको बाढी कम भएपछि घर फर्केका उनीहरु एक सातामै पुन: हुलाकी सडक, विद्यालय भवन र सामुदायिक वनको छेउ त्रिपाल हालेर बस्न बाध्य भएका हुन् ।