सुकन्या

पत्र : बाबा, आकाशमा गएपछि पनि रक्सी पिउने ?

अपराजिता,यो एउटी बालिकाको मन छुने उद्गारमा मुखरित भएको एक कटुसत्य हो, जुन समाजमा दिनदिनै मौलाउँदै छ । यहाँ आम नेपाली गृहिणीले भोगिरहेको एक जटिल समस्याको चिरफार गर्दै समाधानको प्रयत्न गरेकी छु । चाहन्छु, तिमीलाई सम्बोधित यो चिठीमार्फत अरूमा पनि पुगोस् ।

असल किताबलाई मर्न दिऊँ ?

अपराजिता, अति नै असमञ्जसमा परेकी छु । के गरूँ, कसो गरूँको स्थितिले दुब्लाइसकेकी छु । तिमीलाई जस्तो तर्क गर्न मलाई आउँदैन । झगडा गर्ने मेरो स्वभावै होइन । म त गोर्कीकी हजुरआमालाई आदर्श मान्ने व्यक्ति परेँ । तर हाम्रो बाबुले सिकाउनुभएको एउटा मन्त्रचाहिँ मलाई सम्झना छ, जुन म अति नै आवश्यक परेको खण्डमा प्रयोग गर्ने गर्छु ।

सुकन्याका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।