अर्जुन साह

अर्जुन साहका लेखहरु :

सुदूरपश्चिममा झण्डै १० हजारको जाँच

सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण भए/नभएको थाह पाउनका लागि पीसीआर र आरडीटी विधिबाट गरी मंगलबारसम्म झण्डै १० हजारको परीक्षण गरिएको छ । 

सातै प्रदेशका सांसदलाई कुस्त बजेट

अधिकारसम्पन्न स्थानीय तह गठन भए पनि केन्द्रको सिको गर्दै सातै प्रदेशले सांसदको तजबिजीमा खर्च गर्ने गरी बजेट विनियोजन गरेका छन् । सबै प्रदेशहरूले विनियोजन गरेको विकास बजेटको करिब ९ प्रतिशत सांसदको हातबाट खर्च गर्ने गरी रकम छुट्याएका हुन् ।