प्रभा बराल

विकासशील राष्ट्र बन्ने अवसर !

अति कम विकसित मुलुकहरूले गरिब र कमजोर भूगोलको प्रतिनिधित्व गर्छन् । संयुक्त राष्ट्रसंघले न्यून राष्ट्रिय आय, कमजोर मानव सम्पत्ति सूचक, आर्थिक तथा वातावरणीय संकटापन्न हिसाबले उच्च जोखिमयुक्त मुलुकलाई अति कम विकसित मानेको छ । सुरुमा यसको सूचीमा २५ राष्ट्र थिए भने हाल ४७ वटा पुगेका छन् ।

जापानमा जे देखेँ

दुई वर्ष जापानमा रहँदा जापनिज नागरिकको दैनिकी बुझ्ने अवसर प्राप्त भयो । धेरै जापनिज साथी बने । मनमा लागेका जिज्ञासा तिनैलाई सोधेर मनको खसखस मेटाउन पाएँ । अंग्रेजी भाषाभन्दा जापनिजको जीवनशैली बुझ्न जापानी भाषा नै सिक्नुपर्‍यो । 

लाङटाङसँग मितेरी

बसम्म हामीले हाम्रो देशको माटोको सुगन्ध र भूगोललाई नजिकबाट साक्षात्कार गर्न सक्दैनौँ तबसम्म हामीले आफूलाई चिन्न सक्दैनौँ भन्ने चेत मैले विदेशमा गएर गरेँ  । यसैले मौसमको प्रतिकूलतामा पनि लाङटाङ पदयात्राको निम्तो पाउनासाथ म जान तयार भइहालें  ।

बजारमा श्रम विभेद

केन्द्रीय तथ्याङ्क विभागले केही दिनअघि नेपाल श्रम सर्वेक्षणको नतिजा सार्वजनिक गर्‍यो । त्यसमा नेपालको श्रमबजारमा रहेको श्रमशक्ति, रोजगारको अवस्था, औसत ज्याला लगायतमा महिला तथा पुरुषको अवस्था झल्कने तथ्याङ्कहरू छन्, जसबाट श्रम तथा रोजगारका क्षेत्रमा महिला र पुरुषबीच उच्च लैंगिक असमानता रहेको प्रस्ट हुन्छ ।

प्रभा बरालका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।