श्रवण मुकारुङ

श्रवण मुकारुङका लेखहरु :

म्याडम गीता

हाम्रो पहिलो भेटमहिला मुक्ति आन्दोलनको दिन भएको थियो गुप्तचर र आन्दोलनकारीहरुले घेरिनुभएको थियो तपाईंतपाईंको हातमा‘आदिवासी आवाज’ नामको बुलेटिन थियो

के छ मुकारुङ, सोलुखुम्बुतिर ? 

विष्णुविभु घिमिरे ‘गरिमा’ पत्रिकाको सम्पादक हुनुहुन्थ्यो  । हामी केही युवाकवि कवितासहित ललितपुरस्थित पत्रिकाको कार्यालय पुग्यौं  । विभु दाइसित चिया पिउँदै गफिइरहेका बेला एक युवा त्यहाँ आइपुगे । दाइले के गर्दै छौ भाइ ? पढाइ कहाँ पुर्‍यायौ ? भनेर सोध्नुभयो ।