२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सुदूरपश्चिम ब्युरो

सुदूरपश्चिम ब्युरोका लेखहरु :

३ लाख ३० हजारलाई खोप दिइँदै

सुदूरपश्चिमका विभिन्न जिल्लामा बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान फेरि सञ्चालन हुन लागेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस प्रदेशले भेरोसेल र जोन्सन एन्ड जोन्सन कम्पनीका गरी करिब ३ लाख ३० हजार डोज खोप पाउने भएको हो ।