बलराम केसी

बलराम केसीका लेखहरु :

विवादित न्यायपालिका र बारका सुझाव

न्यायपालिका विवादित बन्दै गइरहेको छ । नेतृत्व परिवर्तन हुँदा ‘सुधार हुन्छ कि ?’ भन्ने आस हुन्छ । तर हुँदैन । बढ्दो विवाद न्यायाधीश नियुक्तिमा मात्र सीमित रहेन, फैसला र इजलास गठनसम्म पुग्यो । 

राष्ट्रपति नेकपाको कि नेपालीको ?

राष्ट्रपति संस्था सत्तारूढ नेकपाको विवादमा सक्रिय र संलग्न भएर विवादित बन्दै आएको छ । संसदीय व्यवस्थामा राष्ट्रपति राजनीतिमा सक्रिय हुन मिल्दैन । राष्ट्रपतिले प्रधानमन्त्रीको सल्लाह र सहमतिबाट मात्र काम गर्नुपर्छ ।