डा. विश्वम्भर प्याकुर्‍याल

डा. विश्वम्भर प्याकुर्‍यालका लेखहरु :

अर्थतन्त्रमा महामारीको झट्का : विश्वम्भर प्याकुर्‍यालको विश्लेषण

करिब ३ महिनादेखि कोभिड–१९ (कोरोना भाइरस) ले विश्वलाई त्रसित पारेको छ । यसको झट्का विश्व अर्थतन्त्रमा देखिन थालिसकेको छ । अहिले नै संसाभरका धेरै श्रमिकले रोजगारी गुमाइसकेका छन् ।