नीर शाह

नीर शाहका लेखहरु :

गलबन्दी

उसले बिहानै खाजा बनाइसकेकी रहिछ । खाजालाई एउटा कपडामा पोको पारेर उसले मलाई दिई । म पँधेरोबाट मुख धोएर कुल्ला गरेर भर्खरै घरभित्र पसेको थिएँ ।