काशिराम डाँगी

काशिराम डाँगीका लेखहरु :

माडीखोलामा बेपत्ता जिप चालकको खोजी जारी

चार दिनअघि घर्तीगाउँनजिक माडीखालामा जिपसँगै डुबेर बेपत्ता भएका चालकको खोजी जारी राखिएको छ । माडीखालामा प्रहरी र सेनासहितको टोलीले निरन्तर खोजी गर्दा पनि चालक फेला नपरेको प्रहरीले जनाएको छ । 

स्वास्थ्य बिमा : कतै बिरामीको चाप, कतै प्रभावहीन

लगातार पेट दुखिरहँदा पनि गुल्मीदरबार गाउँपालिका–४ की ६३ वर्षीया पुतली सुनार उपचार गर्ने रकम नहुँदा रोग लुकाएर बसेकी थिइन् । स्वास्थ्य बिमा गरेकाको निःशुल्क उपचार हुने थाहा पाएपछि जिल्ला अस्पताल पुगिन् । त्यहाँ जाँच गराउँदा पित्तथैलीमा पत्थरी भएको पत्ता लाग्यो ।