१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

डम्बरसिं राई

डम्बरसिं राईका लेखहरु :

खोटाङको बाक्सिलामा आगलागीबाट ५ घर नष्ट

केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिला बजारमा भीषण आगलागीका कारण ५ वटा घर जलेर नष्ट भएका छन् । सोमबार साँझ सुरु भएको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

भोजपुरमा वडा सदस्यकी उम्मेदवारमाथि आक्रमण

भोजपुरको षडानन्द नगरपालिकामा उम्मेदवारमाथि आक्रमण भएको छ । उक्त नगरपालिकाको वडा नं–१० साङ्पाङमा वडा सदस्य पदमा एमालेबाट उम्मेदवारी दिएकी अनिता तामाङमाथि अज्ञात व्यक्तिहरुले शनिबार राति दश बजे आक्रमण गरेका हुन् ।