डम्बरसिं राई

डम्बरसिं राईका लेखहरु :

स्थानीय तह सुस्त : देखावटी काममा मात्र ध्यान

स्थानीय तहहरूले योजनाविना हचुवाका भरमा बजेट खर्च गर्ने गरेको सर्वसाधारणले गुनासो गर्न थालेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र उद्यमशीलतामा लगानी गर्न जनप्रतिनिधिहरूले कन्जुस्याइँ गरिरहेको भन्दै आलोचना हुन थालेको हो ।

आवधिक योजना बनाउँदै स्थानीय तह

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको समृद्धिका लागि जनप्रतिनिधि र स्थानीय आवधिक योजना निर्माणमा जुटेका छन् । कृषिलाई प्राथमिकतमा राखेर आवधिक योजना निर्माणमा जुटेका हुन् ।

अतिक्रमित घरटहरा हटाउन निर्देशन

बराहपोखरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीय बराहतालको जग्गा स्थानीयले अतिक्रमण गरेर निर्माण गरेको संरचना हटाउन निर्देशन गरेको छ । घरटहरा हटाएर जग्गा खाली गर्न फागुन मसान्तसम्मको समय दिइएको छ ।

प्रधानाध्यापकसँग कार्यसम्पादन करार

शिक्षाको गुणस्तर सुधार गर्न दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाले नगरक्षेत्रका प्रधानाध्यापकसँग कार्यसम्पादन करार सम्झौता गराएको छ ।

सुनसान बन्दै दिक्तेल

दिक्तेल बजारका जुन पसलमा गए पनि व्यापार घटेको गुनासो सुनिन्छ । कतिपय पसलका सञ्चालकले पसलै बन्द गर्नुपर्ने अवस्था आएको पनि बताउँछन् । साना पसलेहरूको त हातमुख जोड्नै हम्मे परेको गुनासो छ ।

भौतिक पूर्वाधारलाई प्राथमिकता

स्थानीय तह कार्यान्वयनमा आएको एक वर्ष भएको छ । यो अवधिमा खोटाङका सबै (२ नगरपालिका र ८ गाउँपालिका) ले सडकलागयत भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम थालेका छन् ।