सुमन अधिकारी

द्वन्द्वोत्तर न्यायको अर्थपूर्ण प्रक्रिया

विस्तृत शान्ति सम्झौता भएको आज १३ वर्ष पुग्यो । तर यतिका वर्ष बित्दा पनि सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका एकै पीडितले पनि सत्य र न्यायको अनुभूति गर्न पाएका छैनन् । ६ महिनाभित्र सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्ने शान्ति सम्झौताको प्रतिबद्धता र प्रावधान उल्लंघन गर्दै झन्डै ९ वर्षपछि दलीय भागबन्डामा कठपुतली आयोग बनाइए ।

१२ वर्षमा न्याय फर्केन

शान्ति तथा पुन:स्थापना मन्त्रालयले २०६५ सालमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सम्बन्धी ऐनको मस्यौदा र्‍याडिसन होटलमा कार्यक्रम गरेर सार्वजनिक गर्‍यो । प्रत्यक्ष सरोकारवाला द्वन्द्वपीडित समुदायसँंग मस्यौदाका क्रममा परामर्श गरिएन, सार्वजनिक गर्ने कार्यक्रममा समेत बोलाइएन ।

सुमन अधिकारीका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।