एएफपी

नरविचसँग सिटी स्तब्ध

म्यानचेस्टर सिटीले शनिबार राति इंग्लिस प्रिमियर लिगमा जनवरीयताको पहिलो हार बेहोरेको छ । उसलाई हालै बढुवा पाएको नरविच सिटीले ३–२ ले स्तब्ध पार्‌यो ।

मार्टिनेजको ह्याट्रिक

लाउटारो मार्टिनेजले सानदार प्रदर्शन गर्दै २२ मिनेटभित्र ह्याट्रिक पूरा गरेपछि सान एन्टोनियोमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोविरुद्ध ४–० को जित रचेको छ ।

२२७ जना बालबालिकाको सामूहिक चिहान भेटियो

दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २ सय २७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन् । कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो।राजधानी लिमाभन्दा उत्तरतर्फको तटीय सहर हुआनचाकोमा गरिएको उत्खननका क्रममा यो सामूहिक चिहान भेटिएको हो ।

कश्मीरमा आंशिक रूपमा टेलिफोन सेवा सुरु

भारत प्रशासित कश्मीरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ ।कश्मीर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा आएका छन् भने जम्मूका पाँच जिल्लामा ‘टुजी’ सेवा सहितको इन्टरनेट सेवा पनि सुरू गरिएको छ ।

नेयमरको सरुवा टुंगो लाग्दै

ब्राजिली स्टार नेयमरका लागि भइरहेको सरुवा वार्ता यसअघिभन्दा राम्रो गतिमा अगाडि बढेको फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जनाएको छ ।

एएफपीका लेखहरु :

रियलको लज्जास्पद हार

डिएगो कोस्टाले ४ गोल गरेपछि प्रि–सिजन टूरअन्तर्गत न्युयोर्कस्थित मेटलाइफ रंगशालामा खेलिएको मैत्रीपूर्ण खेलमा एट्लेटिको म्याड्रिडले चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्ध ७–३ गोलको फराकिलो जित हासिल गरेको छ ।

युभेन्ट्समा लिग्ट

विश्व फुटबलमा सबैभन्दा प्रतिभाशाली खेलाडीमध्ये एक मानिएका डच डिफेन्डर म्याथिज डी लिग्ट बिहीबार अयाक्सबाट ८ करोड ४२ लाख डलरमा युभेन्ट्स लागेका छन् । इटालीको च्याम्पियन क्लबले १९ वर्षीय खेलाडीसँग पाँच वर्षे अनुबन्ध गरेको छ ।

प्लेयर्स टु वाच : न्युजिल्यान्डका म्याट हेनरी

हेनरीले भारतसँगको सेमिफाइनलमा म्यान अफ द प्रदर्शन गरेका थिए । उनले ३ विकेट लिँदै निकै बलियो मानिएको भारतीय ब्याटिङलाई तितरबितर बनाएका थिए ।

पाकिस्तानको आशा जीवितै

पाकिस्तान स्तब्धपूर्ण हारबाट जोगिएको छ । अफगानिस्तानमाथि शनिबार लिड्समा ३ विकेटको तनावपूर्ण जित हात पार्दै पाकिस्तानले विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने आशा जीवितै राखेको छ । 

हारले केही फरक नपार्ने

अलराउन्डर जिम्मी निसमले पाकिस्तानविरुद्ध न्युजिल्यान्डले बेहोरेको हारले आफ्नो टिमलाई खासै फरक नपार्ने आत्मविश्वास पोखेका छन् । सन् २०१५ को उपविजेता न्युजिल्यान्ड बुधबार पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।