रोश्ना सुब्बा

ग्रेड भर्सेज गुण 

नारायणथान जाने साझा बस जावलाखेलमा कुरिरहेकी थिएँ । साढे ६ वर्षकी भदै पनि मेरो हात समातेर उभिएकी थिइन् । खर्पनमा तरकारी बोकेर ६० वर्षजतिका एक व्यक्ति हामीतिर आउँदै थिए । तरकारीको भारी भएर हो कि के हो उनको हिँडाइ सन्तुलित थिएन । अलिकति चढाएका पनि थिए कि सायद । किनकि उनी सडकको छेउ लागेर जोगिएर हिँडिरहेका थिएनन् ।

बच्चा र बच्चीमा विभेदै–विभेद

नाम चलेको र राम्रो मानिएको काठमाडौंको एक निजी विद्यालयमा केही हप्ताअघि म शैक्षिक प्रदर्शनी अवलोकन गर्न गएकी थिएँ । आधारभूत तहका विद्यार्थीले आफै बनाएका सामग्रीको प्रदर्शनी कार्यक्रम थियो । मूलद्वारदेखि प्रदर्शनी कक्षमा पुगुन्जेल स्वागतका लागि ठाउँ–ठाउँमा छात्रा उभिएका थिए ।

उत्कृष्ट शिक्षक

गत सोमबार पञ्चकन्या आधारभूत विद्यालय, काठमाडौं पुगेकी थिएँ । घन्टी लागेर शिक्षक फेरिने क्रममा कक्षा ३ खाली देखेपछि त्यहाँ छिरेँ । विद्यार्थीले ‘गुड आफ्टरनुन मिस’ भन्दै कक्षामा स्वागत गरे । आफ्नो परिचय दिएपछि मैले उनीहरूलाई सबभन्दा मनपर्ने विषय के र शिक्षक को हो भन है मात्र के भनेकी थिएँ, धेरैजसो विद्यार्थी एकै स्वरमा भन्न थाले, ‘गणित विषय । सीता बोहरा मिस ।’

गणित सजिलो कि असजिलो ?

मञ्जिल विष्टलाई कक्षा ८ मा पुगेपछि गणित विषय गाह्रो लाग्दै गयो । यसप्रति उनको रुचि घट्दै गयो । उनी कक्षा ७ सम्म ६० भन्दा बढी अंक ल्याउँथे । तर त्यसपछि भने यो अंक कम हुँदै गयो ।

रोश्ना सुब्बाका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।