कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

धन्यन्तरी स्पोर्टस् हबमा शनिबार मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको धु्म्बाराहीमा रहेको धन्यन्तरी स्पोर्टस् हबमा आउँदो शनिबार मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मोहनबहादुर शाहीको पहलकदमीमा धन्यन्तरी क्लब र सशस्त्र प्रहरीबीच प्रतियोगिता हुन लागेको हो ।

धन्यन्तरी स्पोर्टस् हबमा शनिबार मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता

विभिन्न उमेर समूहमा खुल्ला, भेट्रान र सुपर भेट्रान खेलहरु हुनेछन् । प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : आश्विन ४, २०८० १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?