कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सकियो 'स्पिन्ज एक्टिभ गर्ल'

कान्तिपुर संवाददाता

सौन्दर्य ब्रान्ड स्पिन्जले आयोजना गरेको ‘स्पिन्ज एक्टिभ गर्ल–२०२०’ प्रतियोगिता मंगलबार सकिएको छ  । अन्तिम चरणको प्रतियोगितामा काठमाडौंका १६ कलेजले प्रतिस्पर्धा गरेका थिए  ।

सकियो 'स्पिन्ज एक्टिभ गर्ल'

प्रतियोगितामा १० हजार विद्यार्थी सहभागी थिए । प्रतिस्पर्धामा प्रत्येक कलेजबाट एक जनालाई विजेता छनोट गरी अन्तिम चरणको प्रतियोगितामा प्रतिस्पर्धा गराइएको थियो ।

प्रकाशित : फाल्गुन १६, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?