कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निःशुल्क स्वास्थ्य शिविर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल हृदय रोग निवारण संघ लाहानले मधुमेह तथा मुटु रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

निःशुल्क स्वास्थ्य शिविर

बिहीबार लाहान आयोजना गरिएको शिविरमा ४ सय भन्दा बिरामीलृ स्वास्थ्य परीक्षण गराएका थिए ।


शिविरमा बिरामीहरुलाई निःशुलक ओषधि वितरणका साथै मुटु सम्बन्धीका रोगहरु बारे परामर्श, ईसीजी,इको तथा ल्याब परीक्षण निःशुल्क गरिएको थियो ।


शिविरमा शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र जनकपुर, लहान अस्पातल र केएमसी अलुमेनी संघ काठमाडौंको सहयोग रहेको थियो । शिविरमा जर्मनबाट मुटु सम्बन्धी विशेषज्ञ चिकित्सकहरुले पनि स्वास्थ्य परीक्षण गरेका थिए ।

प्रकाशित : कार्तिक ८, २०७६ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?