१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

माउतेहरुलाई तालिम

भरतपुर — सामाजिक संस्था नेपाल नेपाल जेसिजले सौराहका माउतेहरुलाई प्रशिक्षण दिएको छ । नेपाल भ्रमण वर्ष सफल पार्न भन्दै जेसीआई काठमाडौं लेडी र सौराह जेसिजले चितवन राष्ट्रिय निकुञ्जका ५० माउतेलाई प्रशिक्षण दिएका हुन् । 

माउतेहरुलाई तालिम

राष्ट्रिय वन जंगल, वन्यजन्तु एवं पर्यापर्यटन तथा हात्ती परिचालक अभिमुखिकरण तालिममा माउतेहरुलाई पर्यटकहरुसँग गर्नुपर्ने व्यवहार र संहिता लगायतका विषयमा तालिम दिइएको थियो ।



प्रकाशित : आश्विन २, २०७६ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?