सुजलको 'चोको फन रोल्स' बजारमा

सुजल फुड्स प्रालिले वाफर रोल्स अन्तर्गत ‘चोको फन रोल्स’ बजारमा ल्याएको छ । चोको फन रोल्स नेपालमै पहिलोपटक उत्पादन भएको बेक्ड वाफर रोल्स हो  ।

सुजलको 'चोको फन रोल्स' बजारमा

यो रोल्सको बाहिरी भाग अत्यन्तै क्रिस्पी छ भने भित्री भाग क्रिमी रहेको छ । चोको फन रोल्स स्ट्रबेरी, भ्यानिलियर र कोकोनटको स्वादमा पाउन सकिने प्रेस विज्ञप्तिमा जनाइएको छ । सुजल फुड्सले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आफ्ना विभिन्न उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्दै आएको छ ।

प्रकाशित : भाद्र ३०, २०७६ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?