कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सानिमा इन्स्योरेन्स र मन्जुश्री फाइनान्सबीच सम्झौता

काठमाडौँ — सानिमा जेनेरल इन्स्योरेन्सले बिमा सेवालाई गुणस्तरीय रुपमा विस्तार गर्ने उद्देश्यले मन्जुश्री फाइनान्स लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा सानिमा जेनेरल इन्स्योरेन्सका तर्फबाट उपमहाप्रबन्धक सुबोधलाल श्रेष्ठ सहायकमहा प्रबन्धक राजु पौडेल र मन्जुश्री फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला र बैंकास्योरेन्स प्रमुख प्रेस्का थापाले हस्ताक्षर गरे। 

सानिमा जेनरल इन्स्योरेन्सका बिमा सेवालाई बिनाझन्झट गरिमा विकास बैंकमार्फत उपलब्ध हुँदा ग्राहक प्रत्यक्ष लाभान्वित हुने इन्स्योरेन्सका उपमहाप्रबन्धक श्रेष्ठले बताए ।

प्रकाशित : वैशाख २७, २०७६ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?