१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

भदौ ६ मा कृति अवार्ड 

काठमाडौँ — नेपाल विज्ञापन संघले भदौ ६ गते ‘कृति अवार्ड्स’ आयोजना गर्ने भएको छ । त्यसका लागि संघ र चौधरी ग्रुपबीच अवार्डको टाइटल स्पोन्सरसम्बन्धी एमओयू भएको छ । 

भदौ ६ मा कृति अवार्ड 

एघारौं संस्करणको अवार्डको शीर्ष प्रायोजक नेपाल आइस हुनुका साथै पावर्ड बाई सीजी सिमेन्ट हुनेछ ।

विज्ञापन क्षेक्रकालाई सम्मान गरिने कार्यत्रम आयोजनाका लागि लामो समयदेखि चौधरी ग्रुपले साथ दिंदै आएको छ । यसलाई निरन्तरता दिने ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन् ।

प्रकाशित : वैशाख ८, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?