आइमार्सको नयाँ मोबाइल 

काठमाडौँ — आइमार्स मोबाइलले विभिन्न फिचर फोन तथा स्मार्ट फोनका ६ वटा मोडल नेपालमा ल्याउने तयारी गरेको छ ।

आइमार्सको नयाँ मोबाइल 

यसअन्तर्गत फिचर फोनका २ मोडल तथा स्मार्टका ४ मोडल रहेका छन् भने स्मार्ट फोनका ४ मोडलमध्ये एक कम्पनीको फयाग्सिप पनि रहेको जारी विज्ञप्तिमा छ ।

नेपाली बजारमा आउने आइमार्स स्मार्ट फोनका हरेक मोडलमा अत्याधुनिक फोर–जी टेक्नोलोजी तथा ‘भोल्टे’ टेक्नोलोजी रहेको छ ।

प्रकाशित : भाद्र २०, २०७५ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?