कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

युनाईटेड सिमेन्टको नयाँ योजना

काठमाडौँ — युनाईटेड सिमेन्टले आफ्ना ग्राहकहरुलाई लक्षित गरी नयाँ योजना ल्याएको छ । सिमेन्टले ‘१५ बोरा युनाईटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा’ योजना ल्याएको हो । 

युनाईटेड सिमेन्टको नयाँ योजना

ग्राहकहरुको साथ तथा विश्वासको सम्मान स्वरुप योजना ल्याइएको कम्पनीले जनाएको छ ।


के.एल. दुगड ग्रुपद्वारा उत्पादित युनाईटेड सिमेन्टले अत्याधुनिक रोटरी किल्न प्रविधिबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रकाशित : भाद्र ७, २०७५ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?