कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवा जागरणको कार्यसमिति विस्तार

कान्तिपुर संवाददाता

काठमाडौँ — युवा जागरण अभियानको कार्यसमिति विस्तार गरिएको छ । अध्यक्ष चिन्तन पौडेलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जागरणको उपाध्यक्षमा डा. सुभाषचन्द्र यादव र प्रकाश राना छन् । 

युवा जागरणको कार्यसमिति विस्तार

यस्तै सदस्यहरुमा मिथिलेश मिश्र, शिव दाहाल, ईश्वरबहादुर विष्ट, लालबहादुर जिसी, सागर शाक्य, भुवन भट्ट, पुनम लामा, सञ्जीवकुमार यादव, अर्जुन बम र सेतेमान तामाङ रहेका छन् ।

प्रकाशित : श्रावण १३, २०७५ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?